कात्तिक १२, काठमाडौं | नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोग (ज्वाइन्ट कमिसन)को बैठकले दुई देशबीच भएका विकास सम्झौतासहित सबै पक्षको समीक्षा गरेको छ । भारतल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौं | नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोग (ज्वाइन्ट कमिसन)को बैठकले दुई देशबीच भएका विकास सम्झौतासहित सबै पक्षको समीक्षा गरेको छ । भारतल"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के गर्‍यो नेपाल-भारत संयुक्त आयोगको बैठकले ?

२०७३, १२ कार्तिक शुक्रबार ०२:००

कात्तिक १२, काठमाडौं | नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोग (ज्वाइन्ट कमिसन)को बैठकले दुई देशबीच भएका विकास सम्झौतासहित सबै पक्षको समीक्षा गरेको छ । भारतले अपूरो सीमा नक्सामा हस्ताक्षर गर्न प्रस्ताव गरे पनि नेपालले पूरै सीमा विवाद समाधान भएपछि हस्ताक्षर गर्ने जवाफ दिएको छ ।

रोकिएका परियोजनाका अप्ठेरो फुकाउन सहमति

नयाँदिल्लीमा बिहीबार बसेको बैठकमा नेपालले भारतीय अनुदान तथा सहुलियत ऋणमा बन्ने तय भएर रोकिएका परियोजनाका अप्ठेरो फुकाउन सबै संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको छ । त्यसका लागि एक महिनाभित्र अनुगमन संयन्त्रको बैठक राख्ने निर्णय भएको छ ।

संयन्त्रमा परेका अप्ठेरा सुल्झाउन प्रस्ताव लैजाने दुवै देशबीच सहमति भएको छ ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा भारतका तर्फबाट विदेश राज्यमन्त्री एमजे अकबरले बैठकको नेतृत्व गरेका थिए । विदेशमन्त्री सुष्मा स्वराज बिरामी परेका कारण दुई दिनदेखि बेडरेस्टमा छिन् ।

‘बैठकमा दुई देशका सम्बन्ध, भारतीय लगानीका सबै परियोजना, सुरक्षा मामिला, सीमा विवाद, दुईपक्षीय सन्धि–सम्झौता, व्यापार, वाणिज्यलगायत सबै विषयमा सौहार्दपूर्ण कुराकानी भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन