१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै

३१ असार २०८१, सोमबार ०५:५४

असार ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

मन्त्री बन्नेहरुको सूची:

१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ

३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

४- रमेश लेखक – गृह

५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

६- आरजु राणा – परराष्ट्र

७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 

९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद

१५- मानवीर राई – रक्षा

१६- दीपक खड्का – ऊर्जा

१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

१८- ऐनबहादुर शाही – वन तथा वातावरण

१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

२०- प्रदीप यादव – खानेपानी

२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु