कात्तिक १९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा गएका छन् । 

भारतको गोवामा भारतको सत्तारुढ दल भाजपा निकटको इन्डिया फा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा गएका छन् । 

भारतको गोवामा भारतको सत्तारुढ दल भाजपा निकटको इन्डिया फा"/>

२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापति देउवा भारत प्रस्थान

१९ कार्तिक २०७३, शुक्रबार ०३:४६

कात्तिक १९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा गएका छन् । 

भारतको गोवामा भारतको सत्तारुढ दल भाजपा निकटको इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडियाज कनक्लेभ’ नामक कार्यक्रममा सहभागी हुन देउवा आज भारत प्रस्थान गरेका हुन् । 

उक्त कार्यक्रममा सनिबार देउवाले सम्बोधन गर्नेछन् । गोवाको कार्यक्रममा भाग लिएपछि देउवाले दिल्लीमा जवारलाल नेहरु विश्वविद्यालयमा प्रवचन दिनेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलगायतका नेताहरुलाई समेत भेट्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?