२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वर्णिम वाग्ले भन्छन्- रवि लामिछानेले क्लिन चिट पाए, अरू ठगहरूको उजागर भयो

२०८१, ३१ भाद्र सोमबार १०:२४

भदौ ३१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टीका सभापति रवि लामिछानेले क्लिन चिट पाएको दाबी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन रविको संलग्नता छैन भनेर छानबिन समितिले उल्लेख गरिसकेको बताए ।


उनले भने, ‘सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन सभापतिको संलग्नता छैन भनेर छानबिन समितिले उल्लेख गरिसकेको छ । रास्वपालाई क्षति गर्न सकिन्छ भनेर संसदीय समिति माग गरिएको थियो । त्यो आरोप पूर्ण रुपमा खारेज भएको छ । हाम्रो विमति भएमा नोट अफ डिसेन्ट लेखेर निस्कन्थ्यौ, हामीले हस्ताक्षर गरेर निस्किएका छौँ । रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ । अब ठुलै ठगहरूको भने उजागर भएको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह