कात्तिक २०, काठमाडौं | नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला क्यान्सर भएको आशंका भएपछी उपचारको लागि सिंगापुर जाने भएकी छन् ।

कोइरालालाई मलेसियाको एक अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २०, काठमाडौं | नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला क्यान्सर भएको आशंका भएपछी उपचारको लागि सिंगापुर जाने भएकी छन् ।

कोइरालालाई मलेसियाको एक अ"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर

२०७३, २० कार्तिक शनिबार १६:२३

कात्तिक २०, काठमाडौं | नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला क्यान्सर भएको आशंका भएपछी उपचारको लागि सिंगापुर जाने भएकी छन् ।

कोइरालालाई मलेसियाको एक अस्पतालले स्तनमा क्यान्सर भएको आशंकासहितको रिर्पोट दिएपछी थप जाँच गर्नको लागि उनि सिंगापुर जाने भएकी हुन् ।

कुनैपनि लक्षणबिनानै स्तन क्यान्सर भएको आशंका चिकित्सकहरुले गरेपछि उनी निरास भएकी थिइन् । कार्यक्रमको दौढधूपछि चक्कर लागे जस्तो भएपछि उनी जाँचका लागि उक्त अस्पताल पुगेकी थिइन ।

एक स्रोतका अनुसार यही बिहिबारको मन्त्रीपरिषद बैठकमा पनि उनको उपचारमा सरकारले सहयोग गर्ने विषयमा छलफल भएको थियो । तर सरकारले नयाँ कार्यविधि नबनेसम्म विशिष्टका नाममा कसैलाई पनि उपचार खर्च नदिने निर्णय यस अघि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित