कात्तिक २२, सल्यान । नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले विकटतालाई निकटमा कायम भएमात्रै संघियता राम्रो हुने बताएका छन ।  

सल्यानको स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, सल्यान । नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले विकटतालाई निकटमा कायम भएमात्रै संघियता राम्रो हुने बताएका छन ।  

सल्यानको स्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विकटलाई निकटमा कायम गरेमात्रै संघियता राम्रो हुन्छ: चन्द

२२ कार्तिक २०७३, सोमबार ०६:०८


कात्तिक २२, सल्यान । नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले विकटतालाई निकटमा कायम भएमात्रै संघियता राम्रो हुने बताएका छन ।  

सल्यानको स्थानिय तहको सिमाकंनका बारेमा भएको विवादका विषयमा पत्रकार मार्फत सल्यानीलाई जानकारी दिनेगरि गरिएको पत्रकार सम्मेलनमा उनले काग्रेश हुने तर अन्य पार्टीको वकालत गर्ने कुनैपनि नेतालाई नछाडिने बताएका हुन ।

सिमांकनका विषयमा आफ्नो पार्टीको कार्यकर्ता भन्ने तर अरु पार्टीलाई विश्वास गर्नेगरि जुन गतिविधि गरेका जिम्मुवाल बन्न चहाने पाटीका कार्यकर्तालाई कार्यकर्ता नभन्ने भन्दै चन्दले त्यस्ताको साधारण सदस्यताको विषयमा पनि सोच्नुपर्ने बेलामा आफु भएको बताएका छन । 

आफुहरु लचिलो बनेर लागेको भएपनि अन्य राजनीतिक दलको अडानका कारण सहमति हुन नसकेको बताउदै चन्दले आफुहरु विचमा कार्तिक ८ मा भएको १० वटा स्थानिय निकाय बनाउने सहमति नै अन्तिम हुनेगरि आउनु दुखद भएको बताएका हुन । 

४ दिनसम्म सल्यानको सिमाकंनमा हेरफेर गर्नेगरि बसेको स्थानिय तह पुनसंरचना प्राविधिक समितिको बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सभाषदहरुको व्यवहार चित्त दुख्ने खालको भएको कुरा उनले व्यक्त गरेका थिए ।

राज्यको पुनसंरचनामा जस्तै स्थानिय निकायको पुनसंरचनाका बेला पनि चित्त जनताले उत्साहित तरिकाले सहभागितामुलक आन्दोलन चलाएको भन्दै उनले त्यसको स्वागत गर्नेबेला भएको बताएका छन । 

विगत ३ महिनादेखि जिल्ला पार्टी कार्यालयमा लागेको तालाका विषयमा चन्दले छिट्टै खोलिने पनि बताएका छन । कांग्रेस यस्तो भनिरहदा हिजो एमालेले पनि पत्रकार सम्मेलन गरि सिमांकनमा माओवादी र कांग्रसलाई आरोप लगाएको थियो । एमाले अध्यक्ष हरि केसीले पत्रकारलाई बोलाई जनताले कार्तिक ८ को निर्णय मान्ने कुनै आधार नभएको भनेका बेला आज कांग्रेस सभापतिले त्यसैलाई आधार मान्ने पनि हुनसक्ने बताएका थिए । 

यसका विषयमा अन्य दलका विभिन्न नेताहरुले आआफ्नै धारणा राखेपनि पार्टीको तर्फबाट कुनै कुरा गरेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’