कात्तिक २२, देउखुरी । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टीको कार्यालय स्थापना गरिएको छ । 

दाङ जिल्लाको लालमटिया गाविसमा राष्ट्रिय जनमोर्चाको ब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, देउखुरी । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टीको कार्यालय स्थापना गरिएको छ । 

दाङ जिल्लाको लालमटिया गाविसमा राष्ट्रिय जनमोर्चाको ब्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टी कार्यालय उद्घाटन

२२ कार्तिक २०७३, सोमबार १३:२५

कात्तिक २२, देउखुरी । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टीको कार्यालय स्थापना गरिएको छ । 

दाङ जिल्लाको लालमटिया गाविसमा राष्ट्रिय जनमोर्चाको ब्रच्सो रहेको यस क्षेत्रमा बिगत लामो समय देखि कार्यालय बिहिन रहेको थियो । कार्यालय नहुँदा पार्टीको कामकाज कमिटीका अध्यक्ष वा सचिवको घरबाट सञ्चालन गरिदै आएको थियो ।  

यसैबीच आईतबार देउखुरीको लालमटिया—३ पाखापानीमा एक कार्यक्रमको आयोजना गरी उक्त पार्टी कार्यालयको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ कमिटीका अध्यक्ष रमेशमान गुरुङ्गको अध्यक्षता एवम् राजमो एरिया नम्बर २ का अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्य तथा राजमो पूर्व जिल्ला अध्यक्ष नरबहादुर केसीको बिशिष्ट आतिथ्यमा रिबन काटेर कार्यालय उद्घाटन गरिएको छ । 

राजमो लालमटिया गाउँ कमिटी सदस्य यमदग्नी शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष तारा बेल्बासे, राजमो जिल्ला सदस्य नबराज सुवेदी, रक्तिम सांस्कृतिक अभियानका पूर्व जिल्ला अध्यक्ष दिपेन्द्र आचार्य, अखिल छैठौका पुर्व जिल्ला सदस्य असोक बेल्बासे, अखिल नेपाल प्रध्यापक संघका रामकृष्ण पौडेल, ऋषिराम खनाल र ऋषिराम बस्नेत लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जीबराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव