कात्तिक २२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यान"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाजा खर्चबारे अनावश्यक हल्लाः प्रधानमन्त्री कार्यालय

२२ कार्तिक २०७३, सोमबार १३:४०

कात्तिक २२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कार्यालयले वेबसाइटमा राखेको खाजा खर्चबापतको रु सात लाख गत साउनदेखि हालसम्मको भएको स्पष्ट पारेको छ । साथै, सो रकम प्रधानमन्त्रीको मात्र नभई निजामती सेवा दिवससम्बन्धी बैठक, मन्त्रिपरिषद् बैठक, भौतिक पूर्वाधार विस्तारसम्बन्धी बैठकलगायत साप्ताहिक र अपर्झट रुपमा बस्ने बैठकको समेत खर्च भएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कार्यालयका प्रवक्ता दामोदर रेग्मीले आज एक विज्ञप्ति जारी गरी जनसाधारणमा भ्रम पैदा हुने यस किसिमका गलत सन्देश प्रवाह नगरिदिन अनुरोध पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का