राप्ती शान्ति उद्यानको आज अवलो"/>
राप्ती शान्ति उद्यानको आज अवलो"/>
कात्तिक २३, दाङ । ऊर्जा मन्त्री जनार्दन शर्माले आफनो मन्त्रालयको पहिलो काम विद्युत्भार कटौती गराउने रहेको बताएका छन् ।
राप्ती शान्ति उद्यानको आज अवलोकनपछि एउटा कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले विद्युत्भार कटौती घटाउँदै लगेको बताए । मन्त्री शर्माले सो उद्यानमा विद्युत् विस्तारका लागि आफूले पहल गर्ने आश्वासन दिए ।
मन्त्री शर्मालाई राप्ती शान्ति उद्यान समितिका अध्यक्ष टोपबहादुर केसीले उद्यानभित्र विद्युत् विस्तार, ट्रान्सफर्मरको व्यवस्थालगायत माग राखी ज्ञापनपत्र बुझाएका थिए ।