कात्तिक २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दहाल प्रचण्डले सरकारले माथिल्लो तामाकोशीको शेयर शहिद तथा वेपत्ताका परिवारलाई दिने बताएका छन् ।

माथिल्लो तामाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दहाल प्रचण्डले सरकारले माथिल्लो तामाकोशीको शेयर शहिद तथा वेपत्ताका परिवारलाई दिने बताएका छन् ।

माथिल्लो तामाक"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहिद र वेपत्ताका परिवारलाई तामाकोशीको शेयर: प्रधानमन्त्री

२०७३, २३ कार्तिक मंगलवार ०८:५१

कात्तिक २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दहाल प्रचण्डले सरकारले माथिल्लो तामाकोशीको शेयर शहिद तथा वेपत्ताका परिवारलाई दिने बताएका छन् ।

माथिल्लो तामाकोशी आयोजनाको निरिक्षणमा दोलखाको लामाबगर पुगेका प्रचण्डले आयोजनालाई ऋणका रुपमा दिएको ११ अर्ब रकम अति विपन्न, शहिद र वेपत्ता परिवारलाई सेयरका रुपमा वितरण गर्न गृहकार्य गरिरहेको बताए । प्रचण्डले सरकारी ऋणलाई सेयरका रुपमा विरतण गर्न लागिएको बताए ।

प्रचण्डले स्वदेशी लगानीमा दोलखाको लामाबगरमा निमार्णाधिन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीमा कार्यरत प्राविधिक र प्राधिकरणका कार्यकारी निर्देशकलाई प्रधानमन्त्री दहालले निर्धारित मिति भन्दा ६ महिना अघि नै माथिल्लो तामाकोशी आयोजनाको काम सक्न निर्देशन समेत दिएका छन् ।

हाल ८२ प्रतिशत काम सकिएको आयोजना भूकम्पका कारण डेढ वर्षपछि धकेलिएको छ । प्र्रचण्डले ६ महिना अघि काम सम्पन्न गरे तामाकोशीमा कार्यरत सबै कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने घोषणा समते गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो