कात्तिक २४, काठमाडौँ । तिहार र छठपछिको बिदा सकिएपछिको व्यवस्थापिका–संसद्को पहिलो बैठक भोलि २५ गते बिहीबार बस्दैछ । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, काठमाडौँ । तिहार र छठपछिको बिदा सकिएपछिको व्यवस्थापिका–संसद्को पहिलो बैठक भोलि २५ गते बिहीबार बस्दैछ । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान"/>

१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् बैठक बिहीबार बस्दै

२४ कार्तिक २०७३, बुधबार १३:०८

कात्तिक २४, काठमाडौँ । तिहार र छठपछिको बिदा सकिएपछिको व्यवस्थापिका–संसद्को पहिलो बैठक भोलि २५ गते बिहीबार बस्दैछ । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहनेछ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का १५७ सांसदले कात्तिक ३ गते सो प्रस्ताव दर्ता गर्नुभएको थियो । 

तिहारअघि कात्तिक ९ गते बसेको संसद्को बैठक यही कात्तिक २५ गते दिउँसो २ बजेसम्म स्थगन भएको थियो । 

संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बिहीबारको बैठकमा महाभियोगसम्बन्धी प्रस्तावमा नियमित छलफल हुनुका साथै राष्ट्रिय महिला आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट