कात्तिक २६, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । 

"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिटो स्थानीय निकायको निर्वाचन हुनुपर्छ: जबरा

२६ कार्तिक २०७३, शुक्रबार ०७:२७

कात्तिक २६, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । 

स्थानीय निकायको निर्वाचनका लागि हालकायम रहेकै गाविस र नगरपालिकालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सो पार्टीले आज विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले प्रदेशको विभाजनपछि मात्रै गाउँपालिका र नगरपालिकाको विषयमा टुङ्गो लगाउन सहज हुन्छ भन्नुभयो । 

अहिले अड्केको विषय संविधान संशोधन भएकाले छिटै यो प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उहाँले मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने धारणा आफ्नो पार्टीले संविधानसभाको निर्वाचन हुनुभन्दा पहिले नै राखेको जानकारी दिनुभयो । 

अहिले संविधान संशोधनको प्रस्ताव आएपछि सोही विषयमा पहिलो छलफल हुने उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल