२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर क्षेत्रलाई प्रदेश ५ मै राख्न थारुद्धारा प्रधानमन्त्रिलाई ज्ञापनपत्र

२०७३, २६ कार्तिक शुक्रबार १२:१२

मोहम्मद ईजहार शेष, कात्र्तिक २६, परासी । जिल्लाका थारु समुदायले नवलपरासी जिल्लालाई टुक्रयाइ नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा राख्नका लागि माग गर्दै प्रधानमन्त्रिलाई शुक्रवार ज्ञापनपत्र पठाएका छन् । थरुहट मधेश आन्दोलनको मर्म र भावना विपरित रहेको रहेको र चितवन देखी पश्चिम मधेशलाई थरुहट प्रदेश बाउनु पर्ने माग गर्दै थारुकल्याणकारी सभाको एक टोलीले जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत सो ज्ञपानपत्र पठाएका हुन् ।

आदीमकाल देखी तराईमा बस्दै आएका थारुबासीहरुलाई अन्य समुदायसंग मिसाउने गरि गैरथारु प्रदेशमा मिसाउन खोजेको आरोप समेत लगाएका छन् । प्रादेशिक सिमाना गर्दा थारु बाहुल्य रहेको नवलपुर क्षेत्रलाई थारु बाहुल्य रहने प्रदेश नम्बर ५ मा नराखी प्रदेश नम्बर ४ मा राख्ने षणयन्त्रमुलक कार्यको विरोध गर्दै थारुको बाहुल्य रहने चितवन देखी कन्चनपुरसम्मको तराईका जिल्लालाई प्रदेश नम्बर ५मा राख्नु पर्ने माग थारुकल्याणकारी सभाा जिल्ला कार्य समिति नवलपरासीका सभापति गणेशमान महतोद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख रहेको छ । साथै राज्यपुर्नसंरचना अन्तरगत नै प्रदेशकै टुगोँ नलागेको हुदा संघिय राज्य र लोकतन्त्रको भावना र मर्म विपरित,वर्तमान अवस्थामा सरकारले गर्न लागेको स्थानिय निकाय पुनःसंरचना कार्यलाई प्रदेशको सिमाँकन नभएसम्म तुरन्तर स्थगित गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो