कात्तिक २९, भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । 

आज मध्यपुरथिमिमा नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । 

आज मध्यपुरथिमिमा नेपाल"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्षयरोग न्यूनीकरणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल

२०७३, २९ कार्तिक सोमबार ०७:५३

कात्तिक २९, भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । 

आज मध्यपुरथिमिमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरजिल्ला शाखाले आयोजना गरेको पुरस्कार वितरण, सम्मान एवम् दशौँ अधिवेशन उद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । 

क्षयरोग गरिब, निमुखा वर्गलाई मात्र लाग्ने रोग भनेर हेलचेक्र्याईं नगरी आसङ्कीत सबैको स्वास्थ्य परीक्षण गर्न जनचेतना जगाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो । 

रोगलाई घृणा गर्ने र रोगीलाई माया गर्ने प्रचलन बनाउनुपर्नेमा जोड दिँदै उहाँले रोगलाई लुकाउन नहुने बताउनुभयो । 

कार्यक्रममा मन्त्री पौडेलले नियमित सेवा पु¥याएबापत संस्थाका कर्मचारी हिरण्यप्रताप साँगामीलाई रु पाँच हजार एक पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो । 

साँगामीले आफूले पाएको पुरस्कार रकममा रु २५ हजार थप गरेर क्षयरोग न्यूनीकरणका लागि अक्षयकोष स्थापना गर्न संस्थाका अध्यक्ष बाबुकाजी साँछेश्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । 

अध्यक्ष साँछेश्रेष्ठ तथा केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधान, समाजसेवी कृष्णलाल गोजाश्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठलगायतले क्षयरोग न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो