२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विप्लब माओवादीका दुई कार्यकर्ता पक्राउ

२०७३, १ मंसिर बुधबार १०:३२

ताराबहादुर महत । मंसिर १, दोलखा | गत कार्तिक २८ गते दोलखा सदरमुकाम चरिकोटमा जिप र मोटरसाइकलमा आगजनी गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लब’ नेकपा माओवादीका ताम्सालिङ्ग जनसरकार उपप्रमुखदोलखा काब्रे –४ का ५६ बर्षिय यादब दाहाल र जिल्ला सचिवालय सदस्यपवटी ६ का कमलकान्त ओली रहेका छन ।पक्राउ परेका दाहाल र ओली दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको दोलखा प्रहरीले विज्ञप्ती निकालेर जनाएको छ । गत कार्तिक २८ गते विहान विप्लब माओवादी समुहले देश व्यापी बन्दको आयोजना गरेको दिन चरिकोटमा पार्किङ गरीरहेको अवस्थामा दुइवटा मोटरसाईकल र एउटा कारमा आगजनी भएको थियो । 

चरिघ्याङस्थित पृथ्बी श्रेष्ठको घर अगाडी जिविस दोलखाको सुचना अधिकृत बिक्रम  कार्कीले प्रयोग गरेको बा.२.ब. २४० नं.को मोटर साईकल, दोलखा जफे १ घर भई हाल पृथ्बी श्रेष्ठको घरमा साथी सँग बसेको रबिन्द्र पोखरेलको बा.४७ प. ४९७८ नं.को मोटरसाईकल र भिमेश्वर नगरपालिका १ बस्ने ईन्द्र श्रेष्ठको बा.१०च.१४७४ नं.को कार पार्किङ्ग गरिरहेको अबस्थामा बन्दकर्ता पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो