सन्तोषकुमार गुप्ता/मङ्सिर १, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्चदारले ’संविधान संसोधनको काम दलिय सहमति विना अघि नवढ्ने बताएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/मङ्सिर १, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्चदारले ’संविधान संसोधनको काम दलिय सहमति विना अघि नवढ्ने बताएका छन् ।&n"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठुला दलको सहमति बिना संविधान संसोधन हुँदैन: गच्छेदार

१ मंसिर २०७३, बुधबार १२:४४

सन्तोषकुमार गुप्ता/मङ्सिर १, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्चदारले ’संविधान संसोधनको काम दलिय सहमति विना अघि नवढ्ने बताएका छन् । 

अहिले मुख्य तीन दल आ–आफ्नो तर्फ मुख फर्काइरहेको उल्लेख गर्दै गच्छेदार यस्तो अवस्थामा संविधान संसोधन सम्भव नभएको र संसोधन विना वर्तमान समस्याको समाधान नहुँने बताए । 

मधेसी जनअधिकार फोरम केन्द्रिय प्रशिक्षण विभागको बुधबार देखि दाङको घोराहीमा शुरु भएको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गच्छेदारले संसोधनबाट प्रदेशको सिमाङनमा हेरफेर गर्नुपर्ने बताए । 

फोरम लोकतान्त्रिक मधेसीहरुको मात्रै पार्टी नभएको र यसलाई तराइृँ, पहाड र हिमालको चुचुरोसम्म फैलाउने दावी गर्दै प्रमुख अतिथि अध्यक्ष गच्चदारले विकासका धेरै आश्वासन वाँडन भ्याए । 

उनले अब फोरम लोकतान्त्रिकको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र मात्रै भएको समेत दावी गरे । ठूला राजनीतिक दलले नेपालको राजीनित बिगारेको आरोप लगाएका छन् । अहिले राजनीति अत्यन्त खरावमा पुगेको भन्दै यसको जिम्मेवारी ठूला तीन दलले दिनुपर्ने बताए । ‘नेपालको राजनीति अत्यन्त बिग्रीएको छ, यो कसले विगारे भन्दा जसले शासन गरे तीनैले विगारेका हुन् उनले भने । 

उनले तीन ठूला राजनीतिक दललाई चुनौती दिदै अध्यक्ष गच्छदारले अहिलेको विग्रेको राजनीति आफूले सपारिदिने दावी गरे । ‘हाम्रो पार्टीले पहिले पनि बिगरेको अवस्थालाई बनाउदै ल्याएको हो । 

अब पनि यो विग्रेको राजनीतिलाई म बनाइदिन्छ’, गच्छदारले आफू र आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्दै भने ।, ‘तपाइँहरु मलाई साथ दिनुहोस् यो विग्रेको राजनीतिलाई म बनाइदिन्छु यो चुनौती दिन चाहान्छु उनले भने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य