मङ्सिर ४, चितवन । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताएका छन् । 

प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार भेट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ४, चितवन । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताएका छन् । 

प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार भेट"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउँछु: ऊर्जामन्त्री

२०७३, ४ मंसिर शनिबार ०८:१७

मङ्सिर ४, चितवन । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताएका छन् । 

प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको बताए । 

उनले छिट्टै जिल्लालाई पनि क्रमशः लोडसेडिङमुक्त बनाउँदै जाने बताए । 

चुहावट नियन्त्रणका लागि व्यवस्थापनको समस्या रहेको भन्दै त्यसलाई पनि सुधार गर्दै आफू अगाडि बढेको उनले उल्लेख गरे । 

उनले अधिक माग हुने समयमा उद्योगलाई दुई घन्टा लोडसेडिङ गर्दा आमजनतालाई विद्युत् दिन सकिने अवस्था रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि गृहकार्य थालिएको बताए । 

“विद्युत् अभाव भन्दा पनि उपलब्ध विद्युत्को व्यवस्थापन नहुँदा लामो समय लोडसेडिङ खेप्नुपरेको छ”, उनले भने । फरक प्रशङ्गमा मन्त्री शर्माले संविधान संशोधनका लागि आन्दोलनरत दल र प्रतिपक्षीसँग छलफल भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो