रबिन्द्र यादव/मंसिर ४, नवलपरासी । पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री एवं तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले वर्तम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रबिन्द्र यादव/मंसिर ४, नवलपरासी । पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री एवं तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले वर्तम"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मधेसमा दुई प्रदेशको विकल्प छैन: त्रिपाठी

२०७३, ४ मंसिर शनिबार १०:२६


रबिन्द्र यादव/मंसिर ४, नवलपरासी । पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री एवं तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले वर्तमान सरकारले ल्याउदै गरेको आठौ प्रदेशको सगंरचना प्रस्ताव मोर्चाको तर्फबाट कुनै आपत्ती नरहेको बताउदै स्वागतयोग्य रहेको बताउनु भएको छ ।

उहाले मधेसमा मात्र दुई प्रदेश रहने दाबी गर्नु हुँदै नेता त्रिपाठीले त्यसो नभए मधेसी मोर्चा सरकारको विरुद्धमा पुनः कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । आज नवलपरासीको क्षेत्र नम्बर ६ को क्षेत्रिय पार्टी कार्यालय बेलाटारी मा साधारण सदस्यता वितरण अभियान कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो साथै वहाले केही नेताहरुको कारण देश मुठभेड तर्फ धकेल्ने चिन्ता ब्यक्त गर्नु भएको छ । 

प्रचण्ड  सरकारसँग गरिएको तीन बुँदे सहमति अन्तर्गत प्रमुख तेस्रो बुँदा संविधान संशोधनमा मार्फत सिमाकंनमा आलटाल गरि वर्तमान सरकार सत्ता लम्ब्याउन खेल खेल्न खोज्दा पुनः मधेसी मोर्चा आन्दोलनमा उत्रिने संकेत देखिएको बताउँदै उनले वर्तमान सरकारले देशलाई संकटमा पार्न खोजेको आरोप लगाउनु भएको छ । 

नेता त्रिपाठीले संविधान संसोधन एवं परिमार्जित नगरि स्थानिय निकायको चुनाव गर्न खोजे आफूहरुले त्यसको कडा भन्दा कडा विरोध गर्ने बताए, साथै संविधान संसोधन गरि मधेसी थारु दलित अपांग महिला जनजातिको अधिकार सुनिश्चित गरे आफ्नो पार्टी र मोर्चा निर्वाचनमा सहभागी हुन सक्ने समेत बताउनु भयो । 

संविधान संशोधन प्रस्ताव दर्ता गराउन विभिन्न बहानाबाजी भइरहेको दाबी गर्दै उनलेआफूहरुको सहमति बिना मधेसमा स्थानिय निकायको चुनाव हुनै नसक्ने दाबी गर्नु भएको छ , यसैगरी संविधान भित्र ८८ बुदामा त्रुटि रहेकोमा प्रचण्ड सरकार अविलम्ब सच्याउनु पर्ने बताए । 

विभिन्न पार्टी परित्याग गरि तमलोपा मा प्रबेश गरेका ५० भन्दा बढि नेता तथा कार्यकर्ताहरुलाई साधारण सदस्यता प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो