सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) र मधेस केन्द्रीत दलहरुलाई काँग्रेसले एक ठाउँमा उभ्याउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) र मधेस केन्द्रीत दलहरुलाई काँग्रेसले एक ठाउँमा उभ्याउ"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

काँग्रेसले सवैलाई एक ठाउँमा उभ्याउनु पर्छ – नेता कोइराला

२०७३, ७ मंसिर मंगलवार ०८:४४

सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) र मधेस केन्द्रीत दलहरुलाई काँग्रेसले एक ठाउँमा उभ्याउन भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल प्रेस यूनियन दाङले मंगलवार आयोजना गरेको पत्रकार भेटघाट कायक्रममा उनले त्यस्तो कुरा बताएका हुन । तर, त्यस्का लागि काँग्रेस पहिले एक ढिक्का हुनुपर्ने उनले बताए । ‘सवै पार्टीलाई एक ठाँउमा ल्याउन सक्ने तागत काँग्रेसमा छ र भूकिका काँग्रेस सभापतिले खेल्नुपर्छ (’ उनले भने ।

उनले देश जटिलता तिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी काँग्रेसको भएको पनि बताएका थिए । कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रनी भूमिका रहेको चर्चा गर्दै गिरिजाप्रसाद कोइरालाले राष्ट्र राष्ट्रियताको लागि गरेको त्यागलाई आत्मसाथ सवै नेताहरुले गर्नु पर्ने बताए । उनले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको बताए । कोइरालले सिमाङ्कनमा जटिलता थपिदै गएको भन्दै यही कारणले देशमा संवैधानिक संकट आउन सक्ने खतरा औंल्याए । नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष सुसिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अमृतकाजी शर्माले गरेका थिए भने सहजीकरण गोपाल शर्मा भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो