सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । दाङको त्रिपुर ३ निवासी लोकबहादुर केसीको जाहेरीको आधारमा पुन लगायतका युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । दाङको त्रिपुर ३ निवासी लोकबहादुर केसीको जाहेरीको आधारमा पुन लगायतका युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्र"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा विकास पुन सहित तीन जना पक्राउ

२०७३, ७ मंसिर मंगलवार ०८:५४

सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । दाङको त्रिपुर ३ निवासी लोकबहादुर केसीको जाहेरीको आधारमा पुन लगायतका युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । मंसिर चार गतेका दिन घोराही ११ स्वर्गद्धारी चलचित्र मन्दिर नजिकै पुनको समुले केसीलाई कुटपिट गरि घाईते तुल्याएको थियो ।

सोही अभियोगमा फरार रहेका घोराही १० निवासी ४० बर्षीय पुन, घोराही १ सर्रा निवासी ३० वर्षीय धिरेन शाह, त्रिपुर नगरपालिका वडा नं. २ खैरा निवासी २८ वर्षीय सुशील न्यूरेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश टोलिले पक्राउ गरेको एसपी सिंहले जानकारी दिए । पक्राउ परेका तीनै जना व्यक्तिका विरुद्ध यसअघि पनि दर्जनौ मुद्दाहरु परेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो