योजना तर्जुमामा खै त दलहरू ?


मङ्सीर(७, धुन्चे, रसुवा । आ।व। २०७४र०७५ का "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योजना तर्जुमामा खै त दलहरू ?


मङ्सीर(७, धुन्चे, रसुवा । आ।व। २०७४र०७५ का "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पूर्व योजना तर्जुमा बैठक सम्पन्न

२०७३, ७ मंसिर मंगलवार १४:०५

योजना तर्जुमामा खै त दलहरू ?


मङ्सीर-७, धुन्चे, रसुवा । आ.व. २०७४/०७५ का लागि पूर्व योजना तर्जुमा बैठक सम्पन्न भएको छ । योजना छनोटका विभिन्न चरणमध्ये तेस्रो चरणको प्रकृया अन्तर्गत उक्त बैठक सम्पन्न भएको छ । नेपाल सरकारको विभिन्न सहश्राब्दी विकास लक्ष्य मुताबिक योजनाहरूको तर्जुमा गरिएको जिल्ला विकासका सूचना अधिकृत लिलानाथ नेपालले  बताए  । 

योजना तर्जुमा बैठकमा राजनीतिक दलहरूको भने उपस्थिति कम हुने तर योजना बाँडफाँटमा मात्र राजनीतिक दलहरूको सहभागिता हुने गरेको सहभागीहरूले बताए । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेयका अनुसार जिल्ला विकास समितिले आयोजना गर्ने कार्यक्रम तथा बैठकहरूमा जिल्लाका कार्यालय प्रमुखहरूको पनि उपस्थित कम हुने र प्रतिनिधिको सहभागिता हुने गरेको बताए । जिविसले आयोजना गर्ने विभिन्न कार्यक्रममा पछिल्लो चरणमा गैरसरकारी संस्थाहरूको भने सकृय सहभागिता बढेको बताइएको छ । 

तर्जुमा बैठकमा व्यवस्थापिका संसदका सदस्य छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्रका प्रभाकर घिमिरेलयागतले मन्तव्य राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै