मङ्सिर १०, नवलपरासी । आज दिउसो नवलपरासीमा सिके राउतका १९ जना कार्यकर्ता पक्राउ परेका छन् । 

सदरमुकाम परासीमा राउतका कार्यकर्ताहरु नाराबाजी सहित ¥य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, नवलपरासी । आज दिउसो नवलपरासीमा सिके राउतका १९ जना कार्यकर्ता पक्राउ परेका छन् । 

सदरमुकाम परासीमा राउतका कार्यकर्ताहरु नाराबाजी सहित ¥य"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सिके राउतका १९ कार्यकर्ता पक्राउ

२०७३, १० मंसिर शुक्रबार १२:२९

मङ्सिर १०, नवलपरासी । आज दिउसो नवलपरासीमा सिके राउतका १९ जना कार्यकर्ता पक्राउ परेका छन् । 

सदरमुकाम परासीमा राउतका कार्यकर्ताहरु नाराबाजी सहित ¥याली निकाल्न खोज्दा प्रहरीले पहिलो चरण १३ र दोश्रो चरण ६ गरि कुल १९ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको हो । 

कार्यकर्ताका अनुसार २०७१ सालमा शिखर सार्क सम्मेलनका बेला राउतका सयांै कार्यकर्ताहरु पक्राउ भएका कारण हामी वर्षेनी रंगभेदी गिरफतारी दिवस मनाउदै आएका छांै । आज परासीमा सोही गिरफतारी दिवस मनाउन खोज्दा प्रहरीले हामीलाई अचनाक नियन्त्रणमा लिएको कार्यकर्ताहरुले आरोप लगाए । 

पक्राउ पर्नेमा स्वराज गठबन्धनका जिल्ला संयोजक मदन यादव, सदस्य राजु प्रसाद सहानी, नन्द किसोर पटेल, दिपेन्द्र गुप्ता, राजेन्द्र सहानी, गणेश प्रजापती, रबि रमन प्रजापती, बाल गोविन्द चौधरी, रुदल हरिजन रहेका छन् ।

यस्तै अकलेश पासवान, सनातन यादव, विजयनाथ यादव, प्रमोद पटेल, प्रकाश पासवान, अवधेश पासवान, दिनेस पासी, गंगाविष्णु कुर्मी, रमेश सहानी, रामवृक्ष यादव, मोतीलाल वि.क सहित १९ पक्राउ परेको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार केन्द्रि निर्देशन अनुसार ति कार्यकर्ताहरुलाई विभिन्न नाराबाजी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो