४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

संविधान कार्यान्वयको लागि जनपरिचालन गर्ने दोलखा एमालेको निर्णय

१२ मंसिर २०७३, आईतवार १३:४०

ताराबहादुर महत | मंसिर १२, दोलखा | संविधान कार्यान्वयको लागि एमाले दोलखाले ४ महिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ ।

हिजो सम्पन्न नेकपा एमाले दोलखाको तेस्रो जिल्ला प्रतिनीधि परिषद बैठकले जिल्ला भरी अभियान सञ्चालनका लागि ११ वटा टोली निमार्ण गरी परिचालन गर्ने गर्ने निर्णय गरेको छ । बैठकले निमार्ण गरेको २२ बुँदे घोषणा पत्र आज पत्रकार सम्मेलन गरी सार्वजनीक गरेर यस्तो जानकारी दिएको हो ।  जिल्लाको भेडपु गाविस लगाएत अन्य गाविसहरुमा रहेका गुठीको समस्याका कारण निजि आवास पुननिमार्णका लागी अनुदान सम्झौता हुन नसकेकोमा केन्द्रिय तथ्याङ्क विभागको सर्वेक्षण टोलीबाट प्रकाशीत अन्तीम नामावली अनुसार अनुदान सम्झौता गराउन सरकार सँग माग गरीएको छ । तथ्याङ्क विभागको तथ्याङ्कमा बास्तविक भुकम्प पिडीतहरुको नाम छुटेकाले उनीहरुको गुनासो सुनुवाई मार्फत माग सम्वोधन गर्नु पर्ने लगायत बुँदा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख धमेन्द्र मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पत्रकाररुको जिज्ञासालाई सम्वोधन गर्नु भएको थियो । सम्मेलनमा विभिन्न राष्ट्रिय दैनीक तथा स्थानीय संञ्चार माध्यममा कार्यरत पत्रकार, नेकपा एमाले दोलखाका जिल्ला कमीटीका पदाधिकारी र सचिवालय सदस्य लगाएतको सहभागीता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’