मंसीर १५, धनगढी । जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटोको निर्माण कार्य सम्पन्न भएको छ । 

केएस फिल्मस् र आस फिल्मस्को व्यानरमा निर्माण गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसीर १५, धनगढी । जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटोको निर्माण कार्य सम्पन्न भएको छ । 

केएस फिल्मस् र आस फिल्मस्को व्यानरमा निर्माण गरिएको"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटो निर्माण

१५ मंसिर २०७३, बुधबार ११:१०

मंसीर १५, धनगढी । जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटोको निर्माण कार्य सम्पन्न भएको छ । 

केएस फिल्मस् र आस फिल्मस्को व्यानरमा निर्माण गरिएको चलचित्रको आगामी शनिवार धनगढीमा प्रिमियर शो गरिने भएको छ । 

करन विकले निर्देशन गरेको चलचित्रलाई उनी र सीताराम ओझाले निर्माण गरेका हुन । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै निर्माण टीमले चलचित्रको वारेमा जानकारी दिएको छ । निर्देशक विकले समाजमा कायम रहेको विभेद हटाउन र सामाजिक जनचेतना फैलाउन लघु चलचित्र निर्माण गरेको वताउनुभयो । 

करन विक, सीताराम ओझा, सुरेश भट्ट, रमिला कार्की, रामु जी रोईला, मीना सोव, भद्धर विष्ट लगायतका कलाकारले अभिनय गरेको लघु चलचित्रलाई मुकेश चौधरीले छायाकन र सम्पादन गरेका हुन । 

सत्य घटनामा आधारित लघु चलचित्रको कथा रमेश पालले लेखेका हुन भने पटकथा सीताराम ओझा, रामु जी रोईला र सुरेश भट्टको रहेको छ । धनगढी र गेटाका आसपास क्षेत्रमा छायाकन गरिएको लघु चलचित्रको पोष्टर र पाश्र्व संगीत विवेक पाण्डेयको रहेको छ । 

मुकुन्द भट्ट कार्यकारी निर्माता, दिनेश भण्डारी मुख्य सहायक निर्देशक रहेको चलचित्रलाई धनगढी लगायतका देशका विभिन्न स्थान र विदेशमा समेत प्रदर्शनको तयारी भईरहेको निर्माता तथा कलाकार सीताराम ओझाले वताउनुभयो । 

मंसीर १८ गते धनगढीको रुवस होटेलमा विहान ९ वजे पहिलो प्रिमियर शो गरिने लघु चलचित्रले सामाजिक चेतना दिनुका साथै जातीय विभेद विरुद्धको सशक्त प्रयासका रुपमा लिईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’