२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको एमाले पार्टी कार्यालयमा अज्ञात समुहले आगो लगाइदियो

१६ मंसिर २०७३, बिहीबार ०७:०९


मङ्सिर १६, परासी । नेपका एमालेका जिल्ला पार्टी कार्यालयमा अज्ञात समुहद्धारा आगजनी गरेको छ । रातीको सयमा बोतलमा भरिएको पेट्रोलमा आगो बाली अज्ञात समुहले पार्टी कार्यालय माथि आगो फाल्दै आगजनि गरेको पाइएको हो । 

गत मंगलबार १४ गते संविधान संसोधन प्रस्ताव दर्ताभएपछि सो विरोध गर्दै एमालेका कार्यकर्ताहरु हिजा मंगलबारे जिल्लाको बर्दघाट लगायत हाईवे क्षेत्रमा चक्काजाम हडाताल गरेपछि अज्ञात समुहले एमाले पार्टी कार्यालयमा आगजनी गर्ने खोजेको जिल्लाका एमाले कार्यकर्ताले आरोप लगाएका छन् । 

औचित्य विहिन संविधान संसोधन प्रति एमाले तयार नरहेको बताउदै सत्तापक्षले जबरजस्ती संविधान संसाधन प्रस्ताव दर्ता गरेको विरुद्धमा एमाले कार्यकर्ताहरु जिल्लामा चक्काजाम र हडाताल गर्दै आएछन् । एमाले मधेश विरोधी र संसोधन विरोधी रहेको विभिन्न दलहरुले संधै आरोप लगाउदै आएको हुनाले यस पार्टी कार्यालयमा यो देश्रो पटक आगजनीको घटना दोहोरिएको पार्टी कार्यालयले बताएको छ । कार्यालयमो गेट स्थित झ्यालमा फालिएको आगोले पार्टी कार्यालयमा केहि क्षति नपुगेको पार्टीले बताउदै पार्टीको संरक्षणका लागि सुरक्षाको माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा