२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची जिल्लाको बन्द आज एक दिनको लागि खुला गरिने

२०७३, १७ मंसिर शुक्रबार ०१:५७

जितेन्द्र खत्री | मङ्सिर १७, अर्घाखाँची | अर्घाखाँची सहित पहाडी जिल्लालाई पाँच नम्वर प्रदेसवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा बुधवारबाट चर्कीएको शुक्रबार एक दिन भने नगरिने भएको छ । 

विहिवार साझँसम्म सदरमुकाम सन्धिखर्कमा नारा बाजी सहित चर्किएको आन्दोलन जारी रहदै आज (शुक्रबार) एक दिनको लागी जिल्ला बन्द नगरिने अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कबिराम खनालले जानकारी दिए । आज यातायातका साधन, बजार र सम्पुर्ण क्याम्पस तथा बिद्ध्यालयहरु खुल्ने अध्यक्ष खनालले जानकरी दिए ।

बुधबारबाट जारी आन्दोलन आज खुलाई सनिबारदेखि फेरी चरबद्द आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने आन्दोलन परिचालन समितिका संयोजक नेपाली काग्रेसका जिल्ला सभापति बिष्णु खनालले जानकारी दिए । 

जिल्लामा आन्दोलका कारण सरकारी विद्यालयमा सञ्चालन गरिएको अर्धबार्षिक परीक्षा समेत स्थगित गरीएको जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै