मङ्सिर १७, काठमाडौँ | संबिधान संसोधनको बिरोधमा आज नयाँ बानेश्वरमा एमाले समर्थित अनेरास्ववियु र युवा संगठनले सडक पर्दर्शन चर्काएका छन् ।
पर्दर्शनकारीहरुले 'राष्ट्रघाती संबिधान संसोधन प्रस्तावको बिरोध गरौँ' भन्ने ब्यानरमा लम्पसारवादको बिरुद्धमा आन्दोलन गरिएको जनाएका छन् । बिरोधमा नयाँबानेश्वर क्षेत्रमा कुनैपनि सवारीहरु चल्न दिएका छैनन् भने सरकार बिरुद्ध चर्को नाराबाजी गरेका छन् ।
उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
तश्विर: गोपीकृष्ण चापागाई/ सास/ काठमाडौँ