२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाललाई ‘बहुला कुकुरले टोकेको’ भनेपछि हंगामा..

१७ मंसिर २०७३, शुक्रबार १०:३४

मंसिर १७, काठमाडौं । संबिधान संसोधनको बिरोध गर्दै बिपक्षी दलले आजको संसद बैठक पनि अबरुद्द पारेका छन् । 

आजको बैठकमा नेकपा मालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ भनेपछि संसदमा होहल्ला मच्चिएको थियो । यसै क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको अभिव्यक्तिप्रति नियमापत्ति जजनाउँदै, प्रधानमन्त्री लाई लक्षित गरि दिईएको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट तत्काल हटाउन माग गरे ।

बैठकमा विशेष समय लिएर बोल्दै गरेका माले महासचिव मैनालीले संशोधनको विरोध गर्दै उक्त अभिव्यक्ति दिएका थिए । मैनालीले दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न राखेका थिए । उनको अभिव्यक्तिको बिरोधमा संसदमा हल्ला मच्चिन थालेपछि सभामुख ओनसरी घर्ती मगरले यो शब्द रेकर्डबाट हटाउन आदेश दिइन् । र, प्रक्रिया अघि बढ्यो । 

तर फेरी उनले त्यहि अभिव्यक्ति दोहोर्याएपछी संसदमा होहल्ला मच्चियो, र संसद बैठक स्थगित हुने अवस्था आयो । मैनालीको अभिव्यक्तिलाई एमालेले समर्थन गर्ने र सत्तापक्षले त्यसको बिरोध गर्दा आजको बैठक पनि स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ