मङ्सिर १७, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १७, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताएका छन"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधनले अस्थिरता र अन्योल बढाउँछ: सचिव भट्टराई

२०७३, १७ मंसिर शुक्रबार १०:३७

मङ्सिर १७, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताएका छन् । 

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमालेका प्रचार विभागका प्रमुखसमेत रहनुभएका योगेश भट्टराईले तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नुपर्नेमा औचित्य र आवश्यकताबिनाको संशोधन बाँदरको घाउसरह हुने बताए । 

कार्यान्वयनको अभ्यासमै नगई सीमाङ्कनको हेरफेर गरिनु संविधानको भावनाविपरीत भएको भन्दै उहाँले एमालेले आन्दोलनबाट संविधान संशोधनको प्रस्ताव असफल बनाउने नीति लिने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु