जितेन्द्र खत्रि/मंसिर १८, अर्घाखाँची । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँचीमा शनिवार बिहानै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्रि/मंसिर १८, अर्घाखाँची । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँचीमा शनिवार बिहानै"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव

१८ मंसिर २०७३, शनिबार ०७:१७


जितेन्द्र खत्रि/मंसिर १८, अर्घाखाँची । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँचीमा शनिवार बिहानै देखी सदरमुकाममा सहित जिल्ला नै ठप्प भएको छ । सदरमुकाम सन्धिखर्र्क बजारको चोक चोकमा बजार बासीहरु भेला भई प्रदर्शन गरेका छन् ।

आज विहान बसेको सङघर्ष समितीको बैठकले दिउुसो ३ बजे जुलुस प्रदर्शन,गर्ने निर्णय गरेको छ ।  १९ गते बिहान ८ बजे देखि दिउसो ३ बजेसम्म आमहडताल, जुलुस, कोणसभा  २० गते बिहान ११ बजेदेखी दिउसो ४ बजे सम्म मात्र हडताल गर्ने बताइएको छ ।

यसैगरी सदरमुकाम सन्धिखर्कको टुडिखेलमा विशाल आमसभा गर्ने र गाउँ गाउँ बाट जनता सदरमुकाममा जुलुससहित  ल्याई व्यापक जन प्रदशन गर्ने निर्णय गर्दै आन्दोलन व्यवस्थीत गर्न प्रत्येक पार्टीका युवा संगठनबाट १० र १० जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको सङघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद खनालले जानकारी दिनुभयो, बृहत सभामा पार्टीको झण्डा प्रयोग गर्न नपाईने तर नेपालको राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाईने अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कबिराम खनालले जानकारी दिनुभयो ।

गत बुधवार, देखी बन्द रहेको बजार शुक्रबार सामान्य खुकुलो भएपनि लगातारको बन्दले सदरमुकाम सन्धिखर्क सहित ग्रामिण क्षेत्रमा समेत बन्दको प्रतक्ष असर परेको छ । बन्दका कारण शिक्षण संस्था यातायात, बजार, कलकारखाना ठप्प भएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु