२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

संविधान संशोधन प्रस्तावको बिरुद्घ अर्घाखाँचीमा जन प्रदशन

२०७३, १९ मंसिर आईतवार ०२:०७

जितेन्द्र खत्रि, मंसिर १९, अर्घाखाँची । संविधान संशोधन प्रस्तावको बिरुद्घ अर्घाखाँचीमा जिल्लानै बन्द गरी दैनिक बिरोध प्रदर्शन भइरहेका छन । बन्दका कारण पसल, सवारी साधन, उद्योगधन्दा, शिक्षण संस्था पूर्ण रुपमा प्रभाबित भएका छन । लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको छ । जिल्लामा क्रियाशील राजनीतिक दल सम्मिलित संयुक्त संघर्ष समितिले आन्दोलन दिनहुँ चर्काउदै लगेको छ ।

शनिबार दिउसो सन्धिखर्कमा जन प्रदशन सहित बिरोध ¥याली निकालीएकोे छ ।  बिरोध ¥यालमा हजारौ स्थानिय बासीहरुको उपस्थिति रहेको थियो ।  बिरोध ¥याली पछिको कोणसभा लाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गदै अध्यक्ष थापाले संविधान संशोधन प्रस्ताब खारेज नहुन्जेल सम्म बिरोधका कार्यक्रम जारी राख्ने बताउनुभयो  ।

नेपाली जनता कहिल्यौ झुक्न नजानेको भन्दै उनले प्रदेश नम्बर ५  जगाउनको लागि अन्तीम लाडाईं लड्न पनि तयार रहेको र पहाड घर र तराई बेशी भएका जिल्लाका मानिसको भावना तराई र पहाड एक हुनु पर्ने भएका कारण स्थानीय जनता, यातायात व्यबसायी तथा व्यापारी सबैको आन्दोलनमा ऐक्यबद्धता र सहभागिता जनाउनुहुन सम्पुर्ण अपिल गर्नुभएको छ ।


                         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट