२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सिमा बचाऔं अभियानमा अखिल छैठौं

२०७३, १९ मंसिर आईतवार ०३:०८

मंसिर १९,अर्घाखाँची । अखिल (छैठौँ)को केन्द्रिय समितिले मंसिर १५ गतेदेखि सञ्चालन गरेको सिमा बचाऔँ अभियानमा जुटेको टोलि आज पाँचौँ दिन सम्म जनभेटघाट, अन्र्तक्रिया, गोष्ठि, प्रचा बितरण, सिमा क्षेत्रको अध्यन अवलोकन लगायतका कार्यक्रम गर्दै सिमा क्षेत्रमा अगाडि बढिरहेको छ ।

अभियानको शिलशिलामा सिमा क्षेत्रका जनताहरुले आफुहरुलाई भारतले गर्ने दुब्र्यबहार प्रति नेपाल सरकार मुक दर्शक बनेर भारतका सामु निरिहजस्तै देखिएको गुनासो पोखेको अखिल छैठौँका महासचिब भिमलाल पोख्रेलले बताउनुभएको छ ।

नवलपरासीको सुस्ताबाट मंसिर १५ गते अभियानको उद्घाटन गरि सिमा बचाऔँ कार्यक्रम अगाडि बढाएको अखिल छैठौँको टोली नवलपरासी र पर्सा का बिभिन्न भागमा कार्यक्रम गर्दै आज बाराको कलैयामा पुगेको बताइएको छ ।

अखिल छ्रैठौँका केन्द्रिय अध्यक्ष बिमल पोख्रेलको नेतृत्वमा अभियानमा जुटेको टोलीमा राष्ट्रिय जनमोर्चाका नेताहरुको सहभागिता रहेको जनाइएको छ । अखिल छैठौँको सिमा बचाऔँ अभियान मंसिर ३० गते इलामको मानेभञ्ज्याङमा पुगेर समापन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै