मंसिर १९, परासी । अखण्ड रामनगरको माग गर्दे आज स्थानयिहरु जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिविस नवलपरासीले रामनगर गाविसलाई टुक्रार्ई स्थानिय पुर्नसं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १९, परासी । अखण्ड रामनगरको माग गर्दे आज स्थानयिहरु जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिविस नवलपरासीले रामनगर गाविसलाई टुक्रार्ई स्थानिय पुर्नसं"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अखण्ड रामनगरको माग गर्दै जिल्ला विकास घेराउ

१९ मंसिर २०७३, आईतवार ०९:५४

मंसिर १९, परासी । अखण्ड रामनगरको माग गर्दे आज स्थानयिहरु जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिविस नवलपरासीले रामनगर गाविसलाई टुक्रार्ई स्थानिय पुर्नसंरचना गरेपछि स्थानियहरु अखण्ड रामनगरको माग गरि रामग्राम गाविस बन्दको आव्हान गर्दै जिविस घराउ गरेका हुन् । 

स्थानिय पुर्न संरचना आयोगको प्राविधिक समितिबाट रामनगर गाविसको भौगोलिक, सामाजिक तथा सांस्कृतिक एकतालाई विखण्डन गराइ गाविसलाई २ स्थानिय निकायमा बिभाजन गरि केन्द्रमा सिफारिश पठाएको विरोध गर्दै अखण्ड रामनगर संघर्ष समितीले आज जिविस घेराउ गर्दै ज्ञापन पत्र समेत बुझाएको जनाएको छ । 

संघर्ष समितिले विगत ५ दिनदेखि विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज रामनगर गाविस अन्तर्गत पर्ने सम्पुर्ण शैक्षिक, सरकारी, गैरसकारी संघ संस्था, बैंकबित्त संघ संस्ता, बजार, उधोग कलकारखाना हरु समेत पूर्ण रुपमा बन्द गरको छ । 

स्थानिय पुर्न संरचनाको प्राविधिक टोलीद्वारा रामनगर गाविसका ९ वटा वडा मध्ये वडा न २ (वडेरा) लाई सुनवल नगरपालीका र अन्य सबै वडालाई रामग्राम नगरपालीकामा गाभ्नको निमित्त सिफारीस गरीएको विरोधमा रामनगरबासीहरु आन्दोलित भएका हुन । यसरी रामनगर गाविसलाई टुक्राइंदा रामनगर गाविसको भौगोलिक, सामजिक तथा सांस्कृतिक एकतानै गुम्ने खतरा रहेको, यहाँका स्थानियहरुको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट