रबिन्द्र यादव | मङ्सिर २१, नवलपरासी | सरकारले दर्ता गराएको संबिधान संसोधनमा उल्लेखित सिमांकन प्रति नवलपरासीका सांसदहरुले फरक धारणा ब्यक्त गरेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | मङ्सिर २१, नवलपरासी | सरकारले दर्ता गराएको संबिधान संसोधनमा उल्लेखित सिमांकन प्रति नवलपरासीका सांसदहरुले फरक धारणा ब्यक्त गरेका छन् । 
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सांसदको सिमाकंन बारे नयां धारणा

२०७३, २१ मंसिर मंगलवार ०२:४३

रबिन्द्र यादव | मङ्सिर २१, नवलपरासी | सरकारले दर्ता गराएको संबिधान संसोधनमा उल्लेखित सिमांकन प्रति नवलपरासीका सांसदहरुले फरक धारणा ब्यक्त गरेका छन् । 

सांसदद्धय बिक्रम खनाल र देवकरण प्रसाद कलवारलेहाल प्रदेश नं ४र ५ मा राखीएको नवलपरासीलाई जिल्लालाई बिद्यामान अवस्था परिस्थिती र जिल्लाबासीको माग लाई ध्यान मा राखी सिमांकनको ब्यवस्थापन गर्न माग गरेका हुन् ।

नेपाली काग्रेसका नेताद्धय खनाल र कलवारले आफ्ना पार्टी सभापति शेर वहादुर देउवा समक्ष आज आफ्ना धारणा लिखित रुपमा ब्यक्त गरेका छन् । हाल संसद सचिवालयमा सरकारको तर्फबाट संबिधान संसोधन दर्ता भएको अवस्थामा नवलपरासी जिल्लाको सन्र्दभमा आफ्ना नयां धारणा ब्यक्त गरेका हुन् । जस अनुसार पहाडी , तराई र भित्री मधेश गरी सुन्दरभुमी भएको नवलरासीमा प्रकृतिक स्रोत सम्पदा हिसाबमा दुई अलग अलग प्रदेशमा राख्ने नहुने लिखित सुझाब नेता खनाल र कलवारले पार्टी सभापति देउवा समक्ष पठाएका छन् ।

यसैगरी कुनै पनि हिसाब दुई प्रदेशमा राख्ने परे दाउन्ने चुचुरोलाई आधार मानी सिमांकलन गर्न अगुवाई गरीएको छ यसो भए आफुहरु जनताको साथ लिएर आन्दोलनमा उत्रिन बाध्य हुने नेता खनाल र कलावारद्धारा पार्टी सभापति देउवालाई पठाईएको पत्रमा जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै