मङ्सिर २१, दार्चुला | राष्ट्रकै गौरवको रुपमा रहेको शिखर गाविसको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, दार्चुला | राष्ट्रकै गौरवको रुपमा रहेको शिखर गाविसको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ब"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चमेलिया आयोजना निरिक्षणका लागि प्रधानमन्त्री प्रचण्ड दार्चुला आउँदै

२०७३, २१ मंसिर मंगलवार ०४:१४

मङ्सिर २१, दार्चुला | राष्ट्रकै गौरवको रुपमा रहेको शिखर गाविसको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बिहिबार दार्चुला आउनु हुने भएका छन् । 

शिखरको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा भइ रहेको ढिलासुस्तिका बारेमा थाहा पाउन तथा हाल सम्म भएको प्रगतिका बारेमा बुझ्न उहा दार्चुला आउन लाग्नु भएको हो ।

२३ गते धनगढीमा हुन लागेको धनगढी महोत्सवको उद्घाटन गरि चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री प्रचण्ड दार्चुला आउने कार्यक्रम रहेको नेकपा माओबादी केन्द्र दार्चुलाका अध्यक्ष मान बहादुर धामी सन्तोषले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी