मंसिर २३, परासी ।  उपराष्ट्रपति नन्द बहादुर पुनले नवलपरासी जिल्लाका महत्वपुर्ण धार्मिक स्थलहरुको विकासका लागि सम्बन्धित मन्त्रालयमा विशेष पहल गर्ने बताउनु भयो । उप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २३, परासी ।  उपराष्ट्रपति नन्द बहादुर पुनले नवलपरासी जिल्लाका महत्वपुर्ण धार्मिक स्थलहरुको विकासका लागि सम्बन्धित मन्त्रालयमा विशेष पहल गर्ने बताउनु भयो । उप"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका धार्मिक स्थलको विकासका लागि शिषेश पहल गर्ने: उपराष्ट्रपति पुन

२०७३, २३ मंसिर बिहीबार १६:२१

मंसिर २३, परासी ।  उपराष्ट्रपति नन्द बहादुर पुनले नवलपरासी जिल्लाका महत्वपुर्ण धार्मिक स्थलहरुको विकासका लागि सम्बन्धित मन्त्रालयमा विशेष पहल गर्ने बताउनु भयो । उपराष्ट्रपति पुनले आज नवलपरासीको सुनवलमा आयोजित औद्योगिक व्यपार मेलाको उद्दघाटन गर्दै जिल्लाको रामग्राम स्तुप, त्रिवेणीधाम, मदारबाबा, दाउन्नेदवी, मौलाकालिका मन्दिर लगायतका विभिन्न एैतिहाकि धार्मिक स्थलहरुको पर्यटकिय क्षेत्रको रुपमा विकाशका लागि विशेष पहल गर्ने बताउनु भयो ।

मुलुकको आर्थिक समृद्धि र विकासमा नवलपरासीका उद्योगी ब्यवसायीको ठूलो योगदान रहेको उपराष्ट्रपति पुनले भन्दै जिल्लमा औद्योगिक कोरिडोरको स्थापना र महेसपुर भन्सारको स्तर उन्नतीका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो ।  जिल्ला उद्योग ब्यवसाय र पर्यटनको क्षेत्रमा निकै उर्वर जिल्ला भएको हुदा सरकारले यहाँका उद्योगी ब्यवसायीसंग मिलेर दिर्घकालिन योजना बनाएर अघि बढनु पर्ने धारणा राख्दै शान्तिका अग्रदुत गौतम बुद्धको अष्टधातु रहेको एक मात्र रामग्राम स्तुप, बुद्धको मावली देवदह(पण्डितपुर) यसै  जिल्लामा रहेको विश्वमै चिनाउन आवश्यक रहेको धारणा राख्नु भयो । 

त्यसैबिच उपराष्ट्रपति पुनले धेरै नेपालीको बलिदानीले प्राप्त राजनीतिक उपलब्धि संस्थागत भइरहेको जिकिर गर्नु भयो । राजनीतिक परिवर्तनमा पनि यो जिल्लाको ठूलो योगदान रहेको छ, अहिले पनि राजनीतिक संक्रमण काल कायमै रहेको हुदा सरकार र राजनीतिक दलले मधेशी, दलित, जनजाती लगायत सबैको भावनालाई समेटिने गरि राजनीतिक निकास निकाल्न आवश्यक रहेको उहाँले धारणा राख्दै विभिन्न राजनितिक खिचातानीले देशको विकास सम्भव हुदैन संविधान कार्यान्वयनका लागि सबै जनाको मर्म र भावनालाई समेटर मात्र अगाडी बढने समेत जिकिर भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी