४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा क्षेत्र नम्बर २ को एमाले अध्यक्षमा न्यौपाने सर्वसम्मत

२६ मंसिर २०७३, आईतवार ०७:३०

ताराबहादुर महत | मंसिर २६, दोलखा | नेकपा एमाले क्षेत्र नम्बर २ दोलखाको अध्यक्षमा इश्वर न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । 

तेश्रो क्षेत्रिय अधिवेशनको गएराति सम्पन्न बन्दसत्रले न्यौपानेको अध्यक्षतामा ६९ सदस्यीय क्षेत्रिय कमिटी गठन गरेको एमाले दोलखाका सचिव भरत दुलालले जानकारी दिनुभयो । कमिटीको अन्य पदाधिकारीहरु उपाध्यक्ष टिकाप्रसाद सापकोटा, सचिव डम्बर आचार्य, उपसचिव कृष्णकुमारी थामी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा केशव रिजाल, राजेन्द्र नारायण श्रेष्ठ, मेनुका सुवेदी, नरबहादुर दमाई, हरि उप्रेति, विक्रम थामी, दुर्गाबहादुर भुजेल लगायत रहनुभएको छ । कमिटीको कार्यकाल तीन बर्षको रहने छ ।

हिजो सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनको खुल्ला सत्रको उद्घाटन एमाले संसदिय दलका उपनेता तथा तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि