मंसिर २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नायकको भूमिकामा चलचित्र 'रातो सूर्य'मा उत्रने भएका छन् । 

दिपेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नायकको भूमिकामा चलचित्र 'रातो सूर्य'मा उत्रने भएका छन् । 

दिपेन्द"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘रातो सूर्य’मा एमाले अध्यक्ष ओली ‘नायक’, पारिश्रमिक समेत दिइने

२०७३, २९ मंसिर बुधबार ०४:४२

मंसिर २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नायकको भूमिकामा चलचित्र 'रातो सूर्य'मा उत्रने भएका छन् । 

दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने चलचित्र ओलीकै जीवनीमा आधारित चलचित्र हो । ओली आफैले अभिनय गर्ने उक्त चलचित्रमा ओलीले ४५ बर्षदेखि ६५ बर्षसम्मको भूमिका निर्वाह गर्नेछन् भने अर्का कलाकार अनुपम शर्माले १६ बर्षदेखि ४५ वर्षको उमेरसम्मको भूमिका निर्वाह गर्ने भएका छन् ।

फिल्ममा १० दिनको सुटिङ समय दिनुपर्ने ओलीलाई आफ्नो भूमिका खेले बापत ओलीलाई पारिश्रमिक समेत दिइनेछ । तर ओलीलाई कति पारिश्रमिक दिने भन्ने बारे भने खुलेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी