मङ्सिर ३०, काठमाडौं | आज बस्ने भनिएको संसद बैठक सुचना टासेर स्थगित भएको छ । 

आज ११ बजेदेखि बस्ने भनिएको बैठक विशेष कारणबस बस्न नसकेको भन्दै ब्यवस्थापिका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३०, काठमाडौं | आज बस्ने भनिएको संसद बैठक सुचना टासेर स्थगित भएको छ । 

आज ११ बजेदेखि बस्ने भनिएको बैठक विशेष कारणबस बस्न नसकेको भन्दै ब्यवस्थापिका स"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको संसद बैठक बस्दै-नबसी स्थगित

२०७३, ३० मंसिर बिहीबार ०७:०४

मङ्सिर ३०, काठमाडौं | आज बस्ने भनिएको संसद बैठक सुचना टासेर स्थगित भएको छ । 

आज ११ बजेदेखि बस्ने भनिएको बैठक विशेष कारणबस बस्न नसकेको भन्दै ब्यवस्थापिका संसद नियमावली २०७३ को नियमको ६ उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको ब्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

अर्को बैठक पुस ४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु