२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा सदरमुकाम तनावग्रस्त

२०७३, ३० मंसिर बिहीबार १४:२०

जीबन बि.सी | मङ्सिर ३०, रोल्पा (लिवाङ) । बिहिबार दिउसो रोल्पाको सदरमुकाम तनावग्रस्त भएको थियो । नेपाल मगंर सघं, रोल्पाले रोल्पालाई अलग्याउनु पर्छ भन्दै ससंदमा दर्ता भएको प्रस्तावको स्वागत कार्यक्रम गरेकोे थियो भने, अर्कातिर रोल्पा सघंर्ष समिती, स्थानीस र सर्वसाधारणहरुले रोल्पा ५ नं प्रदेशबाट अलग्याउनु हुन्न भन्दै विरोध प्रदशन गर्दा सदरमुकाम तनाबग्रस्त देखिएको हो । सदरमुकाम स्थीत  टुडिखेलको उत्तर दिशाको कुनामा मगंर सघं, रोल्पाले ससंदमा दर्ता भएको प्रस्तावको स्वागत कार्यक्रम सम्पन्न गरेको थियो भने टुडिखेलको दक्षिण दिशाको कुनामा रोल्पा सघंर्ष समिति, स्थानीय सर्वसाधारणहरुले ससंदमा दर्ता भएको प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै मगर सघं, रोल्पाको कार्यक्रमको विरोध गरेका थिए ।  ५ नंवर प्रदेशवाट पहाडी जिल्ला टुक्याउने गरि सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधयकका विषयमा जिल्लामै विवाद देखिए पछि यस्तो समस्याको श्रृजना भएको हो । लिबाङको टुडिखेलमा टायर बालेर प्रर्दशन समेत गरिएको थियो ।

प्रहरी र आन्दोलनकारी बिच सामान्य झडप पनि भएको थियो । कार्यक्रमलाइ अबरुद्ध पार्नको लागी आन्दोलनकारी सुरखेतिडाडा बाट टुडिखेल सम्म आउदा प्रहरीले छेक्न खोज्दा बिबाद पर्दा टुडिखेलमा प्रहरी र आन्दोलनकारी बिच झडप भएको हो । आन्दोलकारीले यता बाट ढुङगाले हान्दा प्रहरीले तिन राउन्ड अश्रुग्यास प्रहार गरेका थिए । अश्रुग्यास प्रहार गरिसके पछि आन्दोलनकारी भागाभाग भएको थिए र त्यसो हुदा मगर संघको स्वागत कार्यक्रम नै बिथोलिएको थियो ।

 विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कागं्रेसका सासंद तथा सघंर्ष समितीका अध्यक्ष अमर सिङ पुनले सरकारले ससंदमा दर्ता गरेको विधेयक फिर्ता नलिए फेरी द्धोन्द्ध निम्तीन सक्ने खतरा रहेको पनि चेतावनी दिनु भएको छ  । लामो समय सम्म आन्दोलन गर्दा समेत सरकारले बेवास्ता गरेकाले आन्दोलन झनै शशक्त बनाउन बाध्य भएको उहाले बताउनु भेएको छ । यस्तै नेकपा एमालेका अध्यक्ष हरि प्रसाद घर्तिले  प्रहरीले कार्यक्रममा अश्रुग्यास प्रहार गरेकोमा आफुलाइ कुनै पनि हालतमा सहि नहुने बताउनु भएको  छ  यस्तै बिरोध स्वरुप आन्दोलनकारीहरुले बिहिबार बेलुका लोकतान्त्रिक चोक बाट टुडिखेल सम्म मसाल जुलुस समेत प्रर्दशन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी