११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आज देखि अर्घाखाँचीमा तीनदिने आमहडताल

१ पुष २०७३, शुक्रबार १०:५३

जितेन्द्र खत्रि | पुस १, अर्घाखाँची |  संविधान संशोधन प्रस्ताव विधेयकको बिरुद्घमा  अर्घाखाँची पुनःतीन दिने आमहडताल घोसण  गरीएको छ  । आज पौष १ गते विहान ६ बजेदेखी   ३ गते साँझसम्म बन्द आव्हान गरिएको सङघर्ष समितीका अध्यक्ष  विष्णु मुस्कानले जानकारी दिनुभयो ।

आमहडताल सहितको बन्दमा बजार यातायात उद्योग धन्दा कलकारखाना सरकारी कार्यलय  बिद्यालय समेत बन्द गरिने भएको छ ।  आम हड्तालको अबज्ञा गरी यातायात, कलकारखाना, बिद्यालय उद्योगधन्दा बजार कसैले सञ्चालन गरेमा आन्दोलनकारीले तोडफोड गरेमा आन्दोलन कारी जवाफदेहि नहुने भन्दै बिहिबार साझ सदरमुकाम सन्धिखर्कमा माईकिङ गरी जानकारी गराईसकिएको उद्योग वाणीज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह