४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

देशलाई निकास दिन संसोधन प्रस्ताव परिमार्जन हुनसक्छ : मन्त्रि पाण्डेय

२ पुष २०७३, शनिबार ०७:५०

नरी बडु, पुस २, बैतडी । संघिय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेयले देशलाई निकास दिन संविधान संसोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताएका छन् । 

प्रेस सेन्टर नेपाल जिल्ला साखा बैतडीले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि पाण्डेयले यस्तो बताएका हुन् । 

संसदमा दर्ता भएको संसोधन प्रस्ताव फिर्ता नभईकन सबैको सहमतिमा निकास निस्कन्छ भने परिमार्जन हुसक्ने उहाँको भनाई छ ।

संविधान जारी गर्ने वेलामा सबैलाई समेट्न नसकेकाले देशले समस्या भोग्नुपरेकाले निर्वाचनको वेलामा पनि कसैलाई पछि नपारीकन अघि बढ्ने सरकारको निति रहेको उहाँले बताए ।

“जनताको आन्दोलनपछि सरकार लचक भएकाले सबै दल मिलेर संविधान संसाधन परिमार्ज गरौँ र देशलाई निर्वाचन केन्द्रित बनाउ” उनले भने ।

सुदूरपश्चिमकै पहिलो गाविसका रुपमा बैतडीको शिद्धेश्वर गाविसलाई बालमैत्रि घोषणा गर्न मन्त्रि पाण्डेय शुक्रबार बैतडी पुग्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता