पुस २, परासी | सुनेर अचम्म लाग्न सक्छ । अलिहेसम्म जिउँदो मानिसलाई मात्र कुनै पनि देशले सजायको रुपमा फासी दिने गरेको पाइए छ । तर यसपालो नवलपरासीमा फरक तरिका अपनाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, परासी | सुनेर अचम्म लाग्न सक्छ । अलिहेसम्म जिउँदो मानिसलाई मात्र कुनै पनि देशले सजायको रुपमा फासी दिने गरेको पाइए छ । तर यसपालो नवलपरासीमा फरक तरिका अपनाई"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ओलीलाई फाँसीः भोली अन्येष्टी गरि दहि चिउरा खाने कार्यक्रम

२०७३, २ पुष शनिबार १३:५९

पुस २, परासी | सुनेर अचम्म लाग्न सक्छ । अलिहेसम्म जिउँदो मानिसलाई मात्र कुनै पनि देशले सजायको रुपमा फासी दिने गरेको पाइए छ । तर यसपालो नवलपरासीमा फरक तरिका अपनाईदै केहि नेताहरुलाई फाँसी दिइएको छ । 

आज सदरमुकाम परासीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले केपी ओली, टोप बहादुर रायमाझि र चन्द्र भण्डारीको पुतला बनाई फाँसी दिएको छ । ति नेताहरुको अभिव्यक्ति मधेश विरोधी रहेको मोर्चाले आरोप लगाउदै तिनका पुतलाई फाँसी दिए झै बजारी बजारको बुद्धचोक स्थित एक रुखमा झुण्डाइएको छ ।

सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा उत्रिएका एमाल र केहि नेताहरुको मोर्चाले चर्को विरोध गर्दै पुतलाई फांसि दिएको बताए । मोर्चाका अनुसार आज फाँसि दिइयो भोली पुतला दहन गरि अन्त्येष्टिा समेत गरिने छ । सा पुण्यतिथी भोली नै पारी शोकमा मोर्चाका कार्यकर्ताहरुलाई दहि चिउरा समेत खुवाउने तयारी भएको जनाएको छ ।

एमालले आव्हान गरेको बन्दलाई मोर्चाले प्रतिकार गर्दै हिजो परासीमा एमालेको झण्डा जलाएका थिए । मोर्चाले ओली मधेसी, थारु र जनजाति लगायत समुदायको अधिकार खोस्न खोजेको आरोप लगाउदै जो कोई पनि मधेस विरोधि अभिव्यक्ति निले हामी उसको पनि विरोध गर्दै यस्तै पुतला फाँसी दिने बतायो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै