पुस ३, परासी | नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई आज दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, परासी | नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई आज दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ओली सहित शिर्ष नेताहरुको पुतलालाई दहनः शोकमा दहि चिउरा खुवाइयो

३ पुष २०७३, आईतवार १५:२२

पुस ३, परासी | नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई आज दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप बहादुर रायमाझीको पुतलालाई आज परासीमा दहन गर्दै मोर्चाले कार्यकर्ताहरुलाई शोकमा दहि चिउरा खुवाएको हो

जिल्लाको सदरमुकमा परासीमा मोर्चाले आज ति शिर्ष नेताहरुको पुतला दहन गरि आजकै दिन पुण्य तिथिपारी दहि चिउरा खुवाएका मोर्चाले जनाएको छ । ति नेताहरुको अभिव्यक्ति मधेश विरोधी रहेको मोर्चाले आरोप लगाउदै हिजो परासी स्थित बुद्धचोकमा तिनका पुतलाई फाँसी समेत दिइएको थियो आज मोर्चाका कार्यक्रम अनुसार फाँसि दिइएको ति पुतलाहरुको दाहा संस्कार गरिएको जनाएको छ ।

सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा उत्रिएका एमाल र केहि नेताहरुको मोर्चाले चर्काे विरोध गर्दै पुतला बनाई फांसि दिनेदेखि लिएर दाहा संस्कार समेत गरेको मोर्चाले जानकारी दियो ।

एमालले आव्हान गरेको तिन दिने आम हडाताल बन्दलाई मोर्चाले प्रतिकार गर्दै पहिलो दिन एमालेको झण्डा जलाएका थिए भने दोश्रो दिन शिर्ष नेताका पुतला बनाई फाँसि दिएका थिए र आज तेश्रो दिन फाँसि दिइएका ति पुतलाहरुलाई दहन गर्दै दहि चिउरा खाएर क्रिया समेत गरे ।

यता बन्दको आव्हान गर्दै एमाले कार्यकर्ताहरुले सुनवल, भुमही, बर्दघाट लगायतका हाईवे क्षेत्रमा नाचगान गर्दै पुरै बजार ठप्प पारेका छन् भने उता मोर्चा बन्दको विरोध गर्दै फांसि देखि लिएर दाहा संस्कार समेत गरेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से