पुस ३, परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ३, परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भय"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

धार्मिक क्षेत्रको विकास मेरो विशेष पहल हुनेः राज्यमन्त्रि बनिया

३ पुष २०७३, आईतवार १५:२७


पुस ३, परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भयो । भगवान गौतम बुद्धको अस्ट धातु भएको रामग्राम स्तुप, बुद्धको मावली घर रहेको देवदह एवं लुम्विनीसंग जोडेर बुद्ध सर्किट समेत बनाउनमा राज्यमन्त्री बानियाले पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल गजेन्द्रमोक्ष धाम त्रिवेणी, दाउन्ने मन्दिर, मौलाकालिका,  पालीभगवती मन्दिर, महलपोखरी नन्दन ताल, मदारबाबा स्थान लगातएका धार्मिक एवं प्रर्यटकिय स्थलहरुको विकास तथा प्रवर्धनका लागि आफँुले बिषेश पहल गर्ने बताउनु भएको छ । 

जिल्लाको सुनवलमा संचालीत औद्योगि व्यपार मेलाको समापन कार्यक्रममा राज्यमन्त्रि बानियाले, स्थानिय उद्योगी तथा ब्यापारीहरुको प्रर्वधनमा सहयोग पुगेको भन्दै खुलेर प्रसंसा गर्नु भएको थियो । निजि क्षेत्रसंगको सहकार्यवाट नै देशको अर्थतन्त्र माथि उठ्न सक्ने भएकाले सरकार निजिक्षेत्रसंग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।

गत मंसीर २३ गते देखी सुनवलमा संचालीत तेस्रो नवलपरासी औधोगीक एवं ब्यापार मेला आज आईतवार समापन भएको छ । मेलाको समापन कार्यक्रममा बोल्दै राज्यमन्त्रि बानियाले अहिलेको प्रदेश नम्वर ५ लाई अखण्ड राख्ने विषयमा भएको बन्द र त्यसका वारेमा बन्द आवाहन कर्तालाई सहमति, सहकार्य र छलफलको माध्यामवाट संसदवाट नै समाधान खोज्न आवाहन गर्नु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से