पुस ७, काठमाडौँ | पछिल्लो समय सत्तापक्षले संसदमा पेस गरेको संबिधान संसोधनलाइ अस्विकार गर्दै प्रमुख प्रतिपक्षी दल एमाले आन्दोलनमा छ । 

त्यसो त आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, काठमाडौँ | पछिल्लो समय सत्तापक्षले संसदमा पेस गरेको संबिधान संसोधनलाइ अस्विकार गर्दै प्रमुख प्रतिपक्षी दल एमाले आन्दोलनमा छ । 

त्यसो त आफ्न"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतासँग लोकप्रिय बन्न ओलीले ल्याए यस्तो बिकल्प

२०७३, ७ पुष बिहीबार ०१:३२

पुस ७, काठमाडौँ | पछिल्लो समय सत्तापक्षले संसदमा पेस गरेको संबिधान संसोधनलाइ अस्विकार गर्दै प्रमुख प्रतिपक्षी दल एमाले आन्दोलनमा छ । 

त्यसो त आफ्नो बोली फेरिरहने दलको नाममा एमाले अग्रपंक्तिमै छ । अहिले संबिधान संसोधनपछी संघियताको जुन खाका आएको छ, बास्तवमा त्यो मोडल एमालेकै मोडल हो । जनतामा लोकप्रियता पाउने कलामा माहिर देखिएको एमालेले आफैले ल्याएको उक्त मोडलमा अस्विकार गर्दै अब भने अधिकांश जनताले चाहेकोजस्तो पुरानै ५ बिकास क्षेत्रलाइ प्रदेशको रुपमा लैजान सकिने बिकल्प खडा गरेको छ । 

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बालकोटमा भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिहरुसँग भेट गर्दै संघीयतामा मुलुक जाँदा अब पाँच विकास क्षेत्र नै उत्तम विकल्प रहेको बताएका छन् ।

पछिल्लो पटक एमालेले आफुले धेरै गल्ति गरेको भन्दै बिगतका अभ्यासलाई सच्च्याउने बताउँदै आएको छ । एमालेले प्रदेश संसोधनमा पहाड र तराई अलग गर्नै नहुने भन्दै चर्को बिरोध गरेको छ ।

ओलीको पछिल्लो बिकल्प अधिकांश जनताले संघियताको अभ्यास चरणमै अपेक्षा गरेको बिकल्प हो । कुनैपनि दलले उक्त बिकल्पलाई साथ नदिएपछी ७ प्रदेशको सिमांकनमा संबिधान निर्माण भएको थियो । तर सिमांकन लगायतका बिषयमा मधेसी मोर्चाले आन्दोलन चर्काएपछी उसलाई सहमतिमा ल्याउन बर्तमान सरकारले संसदमा नयाँ संसोधन पेस गर्यो । अब एमालेले त्यस बिषयलाई सत्ता पल्टाउने गोटी बनाएको छ । उता सत्ता पक्ष भने संसोधन कुनैपनि हालतमा फिर्ता नलिने अडानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी