३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज उपत्यकामा बन्द छैन

७ पुष २०७३, बिहीबार ०७:११

पुस ७, काठमाडौं । विप्लव माओवादीले आज गरेको उपत्यका बन्दको खासै प्रभाव देखिएको छैन । समय-समयमा बिभिन्न राजनीतिक दलको कारण बन्द हुने काठमाडौँ आज बन्द भनिएपनि खूला छ । 


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा विप्लव माओवादीले आज बन्दको आव्हान गरेको थियो । तर बन्द घोषणा भएपछी सवारीको आवत-जावत सामान्य रुपमा पातलिए पनि उपत्यकामा निर्बाध सवारीहरु चलेका छन् । बिहान बन्दको आंशिक प्रभाव देखिएपनि बिहान १० बजेपछि सवारी आवत-जावतको चाप बढेको छ । 

बन्द भनिएपछि उपत्यका छिर्ने सवारी पातलिएको र कतिपय यात्रुहरु बन्द भनिएको कारण गन्तब्यमा जान ननिस्किएको कारण पनि अरु दिनको तुलनामा सवारी साधन संचालनमा कमी आएको छ । त्यस्तै बन्दको डरका कारण निजि सवारी साधन कम चलेका छन् । त्यस्तै दुई पांग्रे मोटरसाइकलहरु निर्वाध चलिरहेका छन् ।

तश्विरमा: चक्रपथमा चलेका सवारी साधनहरु |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही