पुस ७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई  सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जना विप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई  सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जना विप"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् लोकमानलाई आक्रमण गर्ने दुई युवा

२०७३, ७ पुष बिहीबार १२:११


पुस ७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई  सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जना विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रहेको खुलेको छ । 

माओवादी स्रोतका अनुसार पक्राउपर्ने दुई युवाहरु प्रकाश शाही र चन्द्रबहादुर बुढा हुन् । दाङ लालमटिया ८ मसुरियाका शाही अखिल क्रान्तिकारीका केन्द्रीय समिति सदस्य र दाङ जिल्ला अध्यक्ष पनि हुन् । रुकुमका चन्द्रबहादुर बुढा पनि अखिल क्रान्तिकारीका केन्द्रीय समिति सदस्य नै रहेको बुझिएको छ ।

उनीहरु पार्टीको योजनाअनुसार नै लोकमानलाई मोसो दल्न सर्वोच्च अदालत छिरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी