पुस ८, धनकुटा । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, धनकुटा । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । 
२०८२, २६ फाल्गुन मंगलवार
काठमाडौँ - KTM

संविधान संशोधन प्रक्रिया अघि बढ्न दिईन्न: भट्टराई

२०७३, ८ पुष शुक्रबार १२:०७

पुस ८, धनकुटा । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । 

आज प्रेस चौतारी धनकुटाको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान संशोधन प्रस्ताव ल्याएको कारण नेकपा (एमाले) यसको विरुद्धमा रहेको बताए । 

संविधान संशोधनको विषयले अदालतमा समेत प्रवेश पाएको कारण संसद्मा छलफल गर्नुभन्दा फिर्ता लिनु उचित हुने उनको तर्क छ । 

संविधान कार्यान्वयनको परीक्षण चुनावबाट हुने भएकाले सरकारले चुनाव घोषणा गरे प्रतिपक्षमा बसेर एमोल चुनावमा भाग लिने बताए । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी