शंकर केसी/पुस ९, सल्यान । विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले संगठन सुदृढिकरण तथा विस्तार अन्तर्गत धनवाङमा गाउँ कमिटी गठन गरेको छ ।

दलाल पुजीबादि राज्य सत्ताको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर केसी/पुस ९, सल्यान । विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले संगठन सुदृढिकरण तथा विस्तार अन्तर्गत धनवाङमा गाउँ कमिटी गठन गरेको छ ।

दलाल पुजीबादि राज्य सत्ताको "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारि र दलाल विरुद्धको कारवाहि अन्तर्गत कार्कीलाइ कालो मोसो: विप्लव माओवादी

९ पुष २०७३, शनिबार १०:५२


शंकर केसी/पुस ९, सल्यान । विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले संगठन सुदृढिकरण तथा विस्तार अन्तर्गत धनवाङमा गाउँ कमिटी गठन गरेको छ ।

दलाल पुजीबादि राज्य सत्ताको विरुद्धमा क्रान्ति गरिरहेको जनाएको माओवादीले आन्दोलनलाइ शशक्त बनाउन सल्यानमा पनि संगठीत भएर अगाडी बढिरहेको जनाउँदै धनवाङमा संगठन विस्तार गरेको हो ।

शनिबार आज कपुरकोटमा सम्पन्न भेलाले टिका बिक अध्यक्ष रहेको ११ सदस्यीय गाउँ कमिटी गठन गरेको विप्लव नेतृत्वको नेकपा माओवादीका इलाका इन्चार्ज नारायण ओलीले रेडियो कपुरकोटलाइ जनाए ।

उनले भने– ‘हामी देशका दलाल, भ्रष्टाचारिहरुको भण्डाफोर गर्दै समृद्ध देश र समाजमा सुशाशन कायम गर्न चाहन्छौँ, त्यस अनुसार धनवाङमा पनि संगठन विस्तार गरेका हौँ ।’ सो अवसरमा पार्टिका जिल्ला सह—सेक्रेटरि लोकपाल केसी (महेन्द्र)ले भ्रष्टाचारि र दलाल विरुद्धको कारवाहि अन्तर्गत अख्तीयार प्रमुख लोकमान सिंह कार्कीलाइ आफ्नो पार्टिले कालो मोसो दलेको जनाउदै देशलाइ लुट्नेहरुलाइ कुनै पनि हालतमा नछाड्ने बताए ।

जिल्लाभर नै संगठन विस्तार गरिरहेको माओवादीले क्षेत्र नम्बर २ सल्यानका दुइ तीन वटा गाविसमा मात्रै संगठन निर्माण गर्न बाँकी रहेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह